नियम १२१
मालसामानको संरक्षण
अदालतसम्बन्धी काम गर्दा प्रयोगमा ल्याउने वा आउने कुनै जिन्सी मालसामान अदालतका कर्मचारीले यथासम्भव बिग्रन, भत्कन, खेर फाल्नवा टुटफुट हुन दिन हुँदैन ।